Kathmandu Press

युनिभर्सल मेडिकल कलेजमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट

भैरहवा, चैत ३ : भैरहवाको यूनिभर्सल मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भएको छ।

सोमबार बिहान चिकित्सकको ....

युनिभर्सल मेडिकल कलेजमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट

भैरहवा, चैत ३ : भैरहवाको यूनिभर्सल मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भएको छ।

सोमबार बिहान चिकित्सकको लापरवाहीको कारण नवलपरासी बर्दघाटका ५० वर्षीया यमकुमारी बुढा मगरको मृत्यु भएको भन्दै चिकित्सकमाथि आक्रमण भएको हो। बुढा मगरको टाउकोमा रगत जमेका कारण आईसीयु कक्षमा उपचार भइरहेको थियो। 

कुटपिटबाट घाइते भएका चिकित्सकको आकस्मिक कक्षमा उपचार भइरहेको छ। आक्रोशित समूहले अन्य १५ जना चिकित्सकमाथि पनि कुटपिट गरेको छ।

प्रकाशित मिति: १२:१४ बजे, सोमबार, चैत ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्