Kathmandu Press

लोकसेवाबाट प्रशासन सेवातर्फ २१७ अधिकृत सिफारिस (सूचीसहित)

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा  सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो।
लोकसेवाबाट प्रशासन सेवातर्फ २१७ अधिकृत सिफारिस (सूचीसहित)

काठमाडाैं, फागुन १ : लोकसेवा आयोगले मंगलबार प्रशासन सेवातर्फ दुई सय १७ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस गरेको छ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा  सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो।

Hardik ivf

अन्तर्वार्ता र लिखित दुवैमा सफल भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा उनीहरूको नाम प्रकाशित चएको हो।

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्