Kathmandu Press

दुर्गा प्रसाईंको कार्यक्रममा सुरक्षा व्यवस्था कडा

भृकुटीमण्डप र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ ले फागुन १ गते पहिलो वार्षिकोत्सव मनाउन लागेको छ।
दुर्गा प्रसाईंको कार्यक्रममा सुरक्षा व्यवस्था कडा
Hardik ivf

काठमाडौं, फागुन १ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहको भृकृटीमण्डपमा आयोजित कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

भृकुटीमण्डप र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ ले फागुन १ गते पहिलो वार्षिकोत्सव मनाउन लागेको छ। यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएको थियो।

यसैबीच प्रसाईं र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सहकार्यको सहमति भएको छ। आजको कार्यक्रममा लिङ्देन पनि यसरी सहभागी हुँदै छन्। 

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, फागुन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्