Kathmandu Press

मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्।
मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

काठमाडौं, माघ २९ : राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्।

Hardik ivf

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शीर उच्च पारेको बताए उहाँले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।

 

प्रकाशित मिति: १९:०८ बजे, सोमबार, माघ २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्