कास्कीको लुम्ले केन्द्रविन्दु भएर ५ रेक्टरको भुकम्प
काठमाडौं, चैत २ : कास्कीमा भुकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको ....

काठमाडौं, चैत २ : कास्कीमा भुकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भुकम्प गएको हो।
भुकम्पको धक्का कस्की र आसपास जिल्लाहरुमा महशुस भएको थियो। पोखरामा भुकम्पको धक्का महशुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए।
प्रकाशित मिति: २१:४२ बजे, आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

