Kathmandu Press

आलमको मुद्दामा साक्षी झिकाउन आदेश

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले साक्षी झिकाउन आदेश दिएको हो। मुद्दामा सरकारी वकील र आलमका तर्फबाट बहस सकिएपछि उक्त आदेश भएको हो।
आलमको मुद्दामा साक्षी झिकाउन आदेश

रौतहट, माघ २८ : रौतहट जिल्ला अदालतले बम विस्फोटपछि मृत्यु भएको एक घटनामा प्रतिबादी बनाइएका मोहम्मद अफताब आलमको बिषयमा आइतबार साक्षी झिकाउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले साक्षी झिकाउन आदेश दिएको हो। मुद्दामा सरकारी वकील र आलमका तर्फबाट बहस सकिएपछि उक्त आदेश भएको हो।

Hardik ivf

२०६४ सालमा संविधानसभाको चुनावका बेला बम विस्फोटमा परी घाइते र मृत्यु भएको बिषयमा आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ । आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामै छन्।

 

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्