आलमको मुद्दामा साक्षी झिकाउन आदेश
जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले साक्षी झिकाउन आदेश दिएको हो। मुद्दामा सरकारी वकील र आलमका तर्फबाट बहस सकिएपछि उक्त आदेश भएको हो।रौतहट, माघ २८ : रौतहट जिल्ला अदालतले बम विस्फोटपछि मृत्यु भएको एक घटनामा प्रतिबादी बनाइएका मोहम्मद अफताब आलमको बिषयमा आइतबार साक्षी झिकाउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले साक्षी झिकाउन आदेश दिएको हो। मुद्दामा सरकारी वकील र आलमका तर्फबाट बहस सकिएपछि उक्त आदेश भएको हो।
२०६४ सालमा संविधानसभाको चुनावका बेला बम विस्फोटमा परी घाइते र मृत्यु भएको बिषयमा आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ । आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामै छन्।
प्रकाशित मिति: १८:४१ बजे, आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूकम्प दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरीबुधबार, माघ २, २०८१
रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस बुधबार, माघ २, २०८१
आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना बुधबार, माघ २, २०८१
काम थालेको १४ वर्षसम्म पनि नबनेको पुल [फोटो फिचर]मंगलबार, माघ १, २०८१