Kathmandu Press

एनसेलको प्रतिवेदन सार्वजनिक गर्न सरकालाई लेखा समितिको निर्देशन

समितिको आइतबार बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको जानकारी बैठकपछि समितिका सभापति ऋषिकेश पोखरेलले दिए।
एनसेलको प्रतिवेदन सार्वजनिक गर्न सरकालाई लेखा समितिको निर्देशन
Hardik ivf

काठमाडौं, माघ २८ : प्रतिनिधिसभाको लेखा समितिले इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीको बिषयमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकालाई निर्देशन दिएको छ। 

समितिको आइतबार बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको जानकारी बैठकपछि समितिका सभापति ऋषिकेश पोखरेलले दिए।

साथै उक्त प्रतिवेदनको प्रति तत्काल लेखा समितिलाई समेत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईनिर्देशन दिइएको छ। 
 
प्रकाशित मिति: १७:४६ बजे, आइतबार, माघ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्