अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवस [तस्बिरहरू]
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतको उपस्थीति रहेको थियो।![अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/akhtiyar-diwas-1707636505.jpg)
काठमाडाैं, माघ २८ : ‘सुधारौं सोच, संस्कार र व्यवहार, नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवस मनाइरहेका छ। यसै अवसरमा आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतको उपस्थीति रहेको थियो। कार्यक्रममा आयोगका कर्मचारी, पत्रकारलगायतलाई सम्मान तथा पुरस्कृत गरियो। यो आयोग भ्रष्टाचार नियन्त्रणका लागि नेपालको संवैधानिक निकायका रूपमा स्थापित संस्था हो।


-1707636305.jpg?timestamp=1707636307649)

-1707636304.jpg?timestamp=1707636307649)


















प्रकाशित मिति: १३:०९ बजे, आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












