Kathmandu Press

स्टार खेलाडी रोनाल्डोलाई कोरोना नभएको पुष्टि 

काठमाडौं, चैत्र १ : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

कोरोनाभाइरसको संक्रमण भएको आशंकामा पोर....

स्टार खेलाडी रोनाल्डोलाई कोरोना नभएको पुष्टि 

काठमाडौं, चैत्र १ : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

कोरोनाभाइरसको संक्रमण भएको आशंकामा पोर्चुगलमा नै ‘क्वारेन्टाइन’मा रहेका उनमा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको हो । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका हुन् ।

क्षेत्रीय स्वास्थ्य सचिव पेद्रो रामोसले समेत यसको पुष्टि गर्दै खेलाडी र उसका परिवार दुवैमा संक्रमणको सम्भावना नभएको बताएका छन् ।

प्रकाशित मिति: ०८:४० बजे, शनिबार, चैत १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्