ऐनसेल मुख्यालयको गेटमा बम प्रहार, तीन घाईते
काठमाडौं, फागुन १० : ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयको गेटमा विष्फोट भएको छ ।
महागनरीय प्रहरी परिसर ललितपुरका अनुसार बम विष्फोटमा प....
काठमाडौं, फागुन १० : ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयको गेटमा विष्फोट भएको छ ।
महागनरीय प्रहरी परिसर ललितपुरका अनुसार बम विष्फोटमा परेर तीन जना घाइते भएका छन् । उनीहरुको ग्वार्कोस्थित बिएण्डबि अस्पतालमा उपचार भैरहेको छ ।
ललितपुरका एसपी गोविन्द थपलियाले विष्फोटमा परेर केही घाइते भएको बताए ।
केहीवेर अघि मात्रै प्रहरीको टोली घटनास्थलमा को छ ।
प्रकाशित मिति: २१:०६ बजे, शुक्रबार, फागुन १०, २०७५
थप समाचार






