सरकारले टुटल र पठाओमाथि रोक लगायो, यात्रु बोके कारवाही
काठमाडौं, फागुन २८ : सरकारले विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनलाई सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न चेतावनी दिएको छ।
मंगल....

काठमाडौं, फागुन २८ : सरकारले विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनलाई सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न चेतावनी दिएको छ।
मंगलबार साँझ विज्ञप्ति जारी गरी यातायात व्यवस्था विभागले कानूनको उल्लंघन गरी अन्य प्रयोजनमा दर्ता भएका सवारीले यात्रु बोकेमा कारवाही हुने जनाएको हो।
ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओलाई कानून विपरीत सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग घेराउ गरेका थिए।

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार