कांग्रेस राष्ट्रियसभा दलको नेतामा अधिकारी
काठमाडौं, फागुन २६ : राष्ट्रियसभा कांग्रेस प्रतिपक्षी दलको नेतामा राधेश्याम अधिकारी नियुक्त भएका छन्।
संसदीय दलका नेता एवं कांग्रेस सभ....

काठमाडौं, फागुन २६ : राष्ट्रियसभा कांग्रेस प्रतिपक्षी दलको नेतामा राधेश्याम अधिकारी नियुक्त भएका छन्।
संसदीय दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अधिकारीलाई राष्ट्रियसभा प्रतिपक्षी दलको नेतामा मनोनयन गरेका हुन्। तत्कालि दलका नेता सुरेन्द्रराज पाण्डे दुई बर्षे कार्यकालका कारण पदावधि सकिएपछि उक्त पद रिक्त थियो।
प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार