सर्लाहीको बरहथवामा भएकाे प्रदर्शनमा एकजनाको मृत्यु
बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएकाे प्रदर्शनमा प्रहरीले धरपकड गरेकाे थयाे।सर्लाही, पुस २० : नेपाली कांग्रेससहित विभिन्न दलले सर्लाहीको बरहथवामा गरेकाे प्रदर्शनका क्रममा एकजनाको मृत्यु भएको छ।
बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएकाे प्रदर्शनमा प्रहरीले धरपकड गरेकाे थयाे।
त्यसत्रफममा झडप हुँदा एकजनाकाे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएकाे छ। प्रहरीले चलाएकाे गाेली लागेर वा अन्य कारणले मृत्यु भएकाे भन्ने खुल्न बाँकी छ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेका थिए। त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो।
प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१