Kathmandu Press

भिरबाट ट्याक्टर खस्दा चालकको मृत्यु

भिरबाट ट्याक्टर खस्दा चालकको मृत्यु
Hardik ivf

विराटनगर, पुस १२ : संखुवासभाको मकालु गाउँपालिका-५ मा भिरबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। 

दुर्घटनामा ट्रयाक्टर चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो।

को २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु–१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाउँमा भीरबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्