Kathmandu Press

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, पुस ९ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ। 

त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ। 

त्यसैगरि, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ। 

प्रकाशित मिति: ११:४५ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्