चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु
उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा एक सयभन्दा बढीको मृत्यु भएको हो । २२० जना घाइते भएका बीबीसीले जनाएको छ ।
काठमाडौं, पुस ३ : उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ ।
उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा एक सयभन्दा बढीको मृत्यु भएको हो । २२० जना घाइते भएका बीबीसीले जनाएको छ ।
गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।
प्रकाशित मिति: ०८:१३ बजे, मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)