Kathmandu Press

रुसी प्रधानमन्त्री चीन आउँदै

रुसी प्रधानमन्त्री चीन आउँदै

बेइजिङ, पुस २ : प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा आउँदै छन्। दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उहाँ चीन आउँन लागेका हुन्।

उनी डिसेम्बर १९ देखि २० सम्म चीनमा रहनेछन्। विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार यस बारे जनाकारी गराउनु भएको हो ।

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्