Kathmandu Press

श्रीलंकामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ

श्रीलंकामा अपराधमा संलग्न २ हजारभन्दा बढी व्यक्ति पक्राउ
Hardik ivf

काेलम्बाे, पुस २ : श्रीलंकाको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न  किसिमका लागुऔषध पनि बरामद गरिएको छ। त्यसै गरी

थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ। श्रीलंकाको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्