Kathmandu Press

आज सुनचाँदीको मूल्य स्थिर 

आज सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं, पुस २ :  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ। 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो। हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ। महासंघका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ।
 

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्