विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने
नयाँ दिल्ली, भदाै ३१ : भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।कोहलीले...
नयाँ दिल्ली, भदाै ३१ : भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।
कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् 'मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।'
प्रकाशित मिति: १९:१० बजे, बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार