विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

नयाँ दिल्ली, भदाै ३१ : भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।

कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् 'मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।'

 Published Date: Thursday, 16th September 2021 7:10:00 pm