Kathmandu Press

गंगारामले ल्याए ‘सिरसिरे हावा’

गंगारामले ल्याए ‘सिरसिरे हावा’
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २८ : गायक गंगाराम परियारले लोकदोहरी गीत ‘सिरसिरे हावा’ बजारमा ल्याएका छन् । ‘सिरसिरे हावा’मा गंगारामलाई गायिका रिना केसीले साथ दिएकी छिन्।

गंगारामकै अफिसिय युट्युब च्यानलमार्फत बजारमा आएको गीतमा लय र शब्द जयराम परियारको रहेको छ।

होम गुरुङले निर्देशन गरेको भिडियोमा सज्जन बोहोरा र सुस्मिता परियारले फिचरिङ गरेका छन्। भिडियो गणेश सापकोटाले खिचेका हुन् भने सम्पादन सुवास अमगाईंले गरेका हुन् ।

हेर्नुहाेस् भिडियाे :

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्