Kathmandu Press

कांग्रेस प्रवक्ता शर्माकी छोरी स्वीकृतीको ‘मिसले सोध्नु भो’ बजारमा  

काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृती शर्माको ‘मिसले सोध्नु भो’ बोलको गीत सार्बजनिक भएको छ ।सार्बजनिक छोरीको गीतमा...
कांग्रेस प्रवक्ता शर्माकी छोरी स्वीकृतीको ‘मिसले सोध्नु भो’ बजारमा  
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृती शर्माको ‘मिसले सोध्नु भो’ बोलको गीत सार्बजनिक भएको छ ।

सार्बजनिक छोरीको गीतमा प्रवक्ता शर्माले संगीत भरेका छन् । गीतमा शर्माकै शब्द तथा स्वरमा छ । गीतलाई शर्माको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

उपत्यकाको केहि बिधालयमै सुटिङ गरिएको म्युजिक भिडियोलाई नवल नेपालले निर्देशन गरेका हुन भने मनोहर सुनाम एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायिका शर्मा सहित गीता रिजाल, शारदा लुइँटेल ,गोपाल घिमिरे तथा बाल कलाकार अन्भेक्सा कटुवालको अभिनय देख्न सकिन्छ ।

गीतले जन्म दिने बाबा, आमा र शिक्षा दिने गुरुहरुको महत्वलाई झल्काएको छ । गीतमा बाबा, आमा र गुरुआमा भगवानका रुप हुन् भन्ने सन्देश दिन खोजिएको छ । 

प्रकाशित मिति: ०८:३७ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’