अज्ञात समूहद्वारा गाडीमा आगजनी
कपिलवस्तु, फागुन २२ : कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी, स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन्।
....
कपिलवस्तु, फागुन २२ : कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी, स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन्।
हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ।
आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:३० बजे, बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)