काभ्रेमा बस दुर्घटना, ३० जना घाइते
काठमाडौं, फागुन २१ : काभ्रेको चौरी देउरालीमा यात्रुवहाक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। रामेछापको गुराँसेबाट काठमाडौंतर्फ आउन्दै गरेको बा४ख ७....

काठमाडौं, फागुन २१ : काभ्रेको चौरी देउरालीमा यात्रुवहाक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। रामेछापको गुराँसेबाट काठमाडौंतर्फ आउन्दै गरेको बा४ख ७१०२ नम्बरको बस दुर्घटना भएको हो।
अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बस व्याक गर्ने क्रममा सडकबाट अन्दाजी १५ मिटर तल खसेको छ।
दुर्घटनामा घाइते भएक सबैलाई उद्धार गरी घुलिखेल अस्पताल लगिएको छ।
प्रकाशित मिति: १३:४८ बजे, बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)







