Kathmandu Press

अक्षयको कुमारको ‘केशरी’को ट्रेलर रिलिज

काठमाडौं, फागुन ९ : एक्सन किङ अक्षय कुमारको फिल्म ‘केशरी’को ट्रेलर रिलिज भएको छ ।

करिब तीन मिनेट लामो ट्रेलरमा अक्षय कुमार युद्घ....

अक्षयको कुमारको ‘केशरी’को ट्रेलर रिलिज
एजेन्सी

काठमाडौं, फागुन ९ : एक्सन किङ अक्षय कुमारको फिल्म ‘केशरी’को ट्रेलर रिलिज भएको छ ।

करिब तीन मिनेट लामो ट्रेलरमा अक्षय कुमार युद्घ लडिरहेको देखिन्छ । त्यस्तै, परिणिती चोपडालाई पनि छोटो समयको लागि ट्रेलरमा देखाइएको छ ।

Hardik ivf

अक्षयले ट्रेलरलाई ट्वीट गर्दै लेखेका छन्, ‘वीरता, बलिदान र बहादुरीको एक त्यस्तो कथा जुन अहिलेसम्म अघि आएको छैन ।’

फिल्ममा अक्षय ईसर सिंहको भूमिकामा छन् ।

धर्मा प्रोडक्सनमा बनेको फिल्म ‘केशरी’ २१ मार्चमा रिलिज हुनेछ ।

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, फागुन ९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्