Kathmandu Press

दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य 

दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडाैं, मंसिर १ : नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा कायम रहेको छ।

यस्तै ,चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।
 

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्