पूर्वराजारानीको कोरोना भाइरस परीक्षण (भिडियो)
काठमाडौं, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजारानीको कोरोना भाइरस परीक्षण गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलल....

काठमाडौं, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजारानीको कोरोना भाइरस परीक्षण गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल आउने हरेक यात्रुको स्वास्थ्य परीक्षण गर्न सुरू गरेको छ। यसैक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई ज्वरो आए/नआएको जाँच गरिएको हो।
उनीहरू भारत भ्रमणबाट फर्किएका थिए। दुवैको शरीरको तापक्रम सामान्य पाइएको थियो।
Corona check in TIA pic.twitter.com/NY9laG4ASt
— Kedar B Adhikari (@KedarBAdhikari) March 1, 2020
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










