गैंडाकोटको गहना पसलबाट सुन र नगद चोरी
नवलपरासी, फागुन १८ : पूर्वी नवलपरासीको गैंडाकोटस्थित गहना पसलबाट गएराति ७० तोला सुन र ८ लाख नगद चोरी भएको छ।
गैंडाकोटको कांग्रेस चोकको मोनिक....

नवलपरासी, फागुन १८ : पूर्वी नवलपरासीको गैंडाकोटस्थित गहना पसलबाट गएराति ७० तोला सुन र ८ लाख नगद चोरी भएको छ।
गैंडाकोटको कांग्रेस चोकको मोनिका सुनचाँदी पसल चोरी भएको संचालक उमेश गहतराजले बताए । आइतबार बिहान पसल खोल्न पुग्दामात्र चोरी भएको थाहा भएको उनले बताए।
प्रहरीले चोरी भएको पसलको सिसिटीभी र बजारको सिसीटिभी फुटेजको निगरानीबाट अुसन्धान थालेको जनाएको छ।
प्रकाशित मिति: ११:५९ बजे, आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार