Kathmandu Press

खोकनामा एक दिन [फोटो स्टोरी]

ललितपुर, फागुन १२ : काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिको धनी सहर हो। स्थानीय भुटेको तोरीका तेलका लागि प्रख्यात खोकनाको कला र....

खोकनामा एक दिन [फोटो स्टोरी]
अमित मचामसी (सबै)

ललितपुर, फागुन १२ : काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिको धनी सहर हो। स्थानीय भुटेको तोरीका तेलका लागि प्रख्यात खोकनाको कला र संस्कृतिले अझै पनि पुरानो काठमाडौंको झझल्को दिन्छ। खोकनाको संस्कृतिक महत्व बुझाउने उदेश्यले फागुन ९ देखि ११ गतेसम्म खोकना पर्यटकीय महत्वसवको आयोजना गरिएको थियो।

उक्त, महोत्सवमा फोटो पत्रकार अमित मचामसीले खिचेका केही तस्वीरहरु :

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्