Kathmandu Press

प्रियंका र आयुष्मानको रोमान्टिक फोटो

काठमाडौं, फागुन ८ : प्रियंका कार्की बोल्ड अभिनेत्रीका रुपमा चिनिन्छन् । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स रहेकी प्रियंकाले हरेक दिन केही नयाँ पोस्ट....

प्रियंका र आयुष्मानको रोमान्टिक फोटो

काठमाडौं, फागुन ८ : प्रियंका कार्की बोल्ड अभिनेत्रीका रुपमा चिनिन्छन् । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स रहेकी प्रियंकाले हरेक दिन केही नयाँ पोस्ट गरिराखेकी हुन्छिन् ।

यसपट इन्स्टाग्राममा राखेको फोटोले पनि चर्चामा ल्याएको छ । उनले हालै पार्टी नेपालका लागि गरेको फोटो सुटको दुई फोटो इन्स्टाग्राममा राखेकी हुन् ।

Hardik ivf

यि फोटोमा प्रियंका र आयुष्मानलाई निकै रोमान्टिक मुडमा देखाइएको छ ।

उनका फलोअर्सले पनि निकै रुचाएका छन् । अपलोड भएको केही समयमै हजारौले मन पराएका छन् ।

 

प्रकाशित मिति: १२:०९ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्