Kathmandu Press

शिक्षककाे प्रदर्शन (तस्बिरहरू)

सरकारले शिक्षकसँग पटकपटक वार्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन।
शिक्षककाे प्रदर्शन (तस्बिरहरू)

Photo (2) (1)1695377812.jpeg

Photo (4) (1)1695377812.jpeg

Photo (6) (1)1695377810.jpeg

Photo (3)1695377809.jpeg

Photo (1)1695377809.jpeg

काठमाडाैं, असाेज ५ : संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले तेश्रो दिन शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्।

teacher 1234671695374032.jpg

देशभरबाट काठमाडौं केन्द्रीत शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा लगातार प्रदर्शन भइरहेको छ। सरकारले शिक्षकसँग पटकपटक वार्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन।

Photo (3) (3)1695373990.jpg

महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा विधेयकमा रहेका प्रावधान स्वीकार्य हुन नसक्ने बताएका छन्।

teachare 1231695374034.jpg

शिक्षकको  नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ। सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।

 

teacher andolan 11695374032.jpg

teachare 121695374033.jpg

teacher 12351695374033.jpg

sikchyak andolan (1)_Moment rtntejht1695374034.jpg

sikchyak andolan (1)_Moment therthh1695374035.jpg

sikchyak andolan (1)_Moment tehrteh1695374035.jpg

sikchyak andolan (1)_Moment thtejh1695374036.jpg

sikchyak andolan (1)_Moment tht4tqjq41695374036.jpg

sikchyak andolan (1)_Moment tnhtejhth1695374037.jpg

sikchyak andolan (1)_Moment thterhj1695374037.jpg

sikchyak andolan (1)_Moment1695374038.jpg

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्