Kathmandu Press

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ, फागुन ८ : मोरङको कटहरी गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा भालकको मृत्यु भएको छ। 

ग्रामथान गाउँपालिका ५ का २४ वर्षीय यु....

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
Hardik ivf

मोरङ, फागुन ८ : मोरङको कटहरी गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा भालकको मृत्यु भएको छ। 

ग्रामथान गाउँपालिका ५ का २४ वर्षीय युवराज भगतको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार राति साँढे को २ त ६७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा भगतको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै कुलोमा डुबेर बुधबार साँझ सुनसरीको रामधुनी नगरपालिका ७ का २६ वर्षीय मिलन राईको मृत्यु भएको छ। रामधुनी ७  चौबिसबिघास्थित पैनीमा नुहाउनेक्रमा डुब्दा राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकली सुनसरीले जनाएको छ । 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्