Kathmandu Press

यसरी मनाइयो ७० औं प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं, फागुन ७ : काठमाडौंको टुँडिखेलमा बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइएको छ ।

राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फाग....

यसरी मनाइयो ७० औं प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं, फागुन ७ : काठमाडौंको टुँडिखेलमा बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइएको छ ।

राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको छ । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्