राष्ट्र बैंकले जारी गर्यो मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौं, साउन ७ : नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
आज विहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो। समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पु¥याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो।
सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षको तुलनामा १.१ प्रतिशतले घटाएर ११.५ प्रतिशतमा सिमित गरेको छ।
प्रकाशित मिति: १३:३५ बजे, आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१