Kathmandu Press

अर्थ सचिवमा शिशिर ढुंगाना

काठमाडौं, माघ २९ : सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ। 

अर्थसचिव राजन नेपालले गत मघ २२ गते अवकाश पाएपछ....

अर्थ सचिवमा शिशिर ढुंगाना

काठमाडौं, माघ २९ : सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ। 

अर्थसचिव राजन नेपालले गत मघ २२ गते अवकाश पाएपछि रिक्त सचिवमा ढुंगानालाई पदस्थापना गरिएको हो। उनी यसअघि राजश्ज सचिव थिए । राजश्व सचिवमा भने रामशरण पुडासैनीलाई कार्यवहाक सचिवको जिम्मेवारी दिइएको छ। 
 

प्रकाशित मिति: १९:४९ बजे, बुधबार, माघ २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्