क्लासिक टेकको रिचार्ज अफर
अफर अन्तर्गत ग्राहकले क्लासिक टेकको टेकयोन ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा ४ महिनासम्मको रिचार्ज बोनसमा पाउन सक्ने छन्। यो अफर असार २१ देखि असार ३० गतेसम्म लागू हुनेछ।
काठमाडाैं, असाेज २६ : देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकहरुका लागि रिचार्च अफर ल्याएको छ।
अफर अन्तर्गत ग्राहकले क्लासिक टेकको टेकयोन ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा ४ महिनासम्मको रिचार्ज बोनसमा पाउन सक्ने छन्। यो अफर असार २१ देखि असार ३० गतेसम्म लागू हुनेछ।
रिचार्य प्रक्रियालाई थप सुविधानजनक बनाउने क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ। यस अफरका क्रममा नेपालपे क्यूआर मार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत छुट वा १ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन्। । यो सुविधान प्रतिदिन एक युजरले १ पटक मात्र प्राप्त गर्नेछन्।
यस्तै, ग्राहकहरु मध्ये लक्की ड्र मार्फत तीन जना भाग्यशाली व्यक्तिले ३२ इनचको टिभी जित्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार