Kathmandu Press

कोशी प्रदेशसभा बैठक आज बस्दै  

प्रदेशसभाको हिजो बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो ।
कोशी प्रदेशसभा बैठक आज बस्दै  
Hardik ivf

काठमाडौं, असार १५ : कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक आज ११ बजे बस्दैछ ।

प्रदेशसभाको हिजो बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो ।

बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा आज ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख गरिएको थियो । 
 

प्रकाशित मिति: ०६:४८ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्