राष्ट्रपति सीको चीन-अमेरिका फोरमलाई बधाई पत्र
'कुलियाङसँगको बन्धन : २०२३ चाइना–अमेरिका पिपुल टु पिपल फ्रेन्डसिप फोरम,' शीर्षकको कार्यक्रम पूर्वी चीनको फुजियान प्रान्तको फुझोउमा आयोजना हुँदैछ।
बेइजिङ, असार १३ : चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बुधबार चीन र संयुक्त राज्य अमेरिकाबीचको जनस्तरको मित्रताको मञ्चलाई बधाई पत्र पठाएका छन्।
'कुलियाङसँगको बन्धन : २०२३ चाइना–अमेरिका पिपुल टु पिपल फ्रेन्डसिप फोरम,' शीर्षकको कार्यक्रम पूर्वी चीनको फुजियान प्रान्तको फुझोउमा आयोजना हुँदैछ।
प्रकाशित मिति: १६:०९ बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार