वाग्मती प्रदेशसभाको बैठक आज बस्दै
बैठक बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
काठमाडौं, असार १३ : वाग्मती प्रदेशसभाको आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
हिजो साँझ ६ बजे बस्ने भनिएको बैठक विनियोजित बजेट २०८०र०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा सहमति हुन नसकेकेपछि स्थगित भएको थियो ।
प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)