Kathmandu Press

नेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेस

राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो।
नेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेस

काठमाडाैं, असार १० : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छन्।

राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो।

विधेयकबारे सम्बन्धित निकायसँगको पटक(पटक छलफलपछि केही संशोधनका सुझाव समिति प्रतिवेदन दिइएको सभापति राईले बताइन्।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्