Kathmandu Press

युएई राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा

सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ। उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ।
युएई राष्ट्रपतिद्वारा इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा

अबु धाबी, असार ५ : युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले  कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाएका छन्।

सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ। उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्