Kathmandu Press

सनी लियोनी प्राेड्यूसर बन्दै

काठमाडौं, फागुन ६ : बलिउड अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडापछि सनी लियोनी पनि प्राेड्यूसर बन्ने भएकी छन् । उनले हालै ड्यानियल वेबरसँग मिलेर निर....

सनी लियोनी प्राेड्यूसर बन्दै

काठमाडौं, फागुन ६ : बलिउड अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडापछि सनी लियोनी पनि प्राेड्यूसर बन्ने भएकी छन् । उनले हालै ड्यानियल वेबरसँग मिलेर निर्माण कम्पनी सनसिटी मिडिया एन्ड इन्टरटेन्मेन्ट खोलेकी छन् ।

अहिले सनसिटीले विज्ञापन निर्माण गर्ने छ । एप्समा आधारित विज्ञापनमा सनीनै देखिने छिन् ।

Hardik ivf

केही कम्पनीहरुले सनीलाई ब्रान्ड प्रमोसनका लागि प्रस्ताव गरेका थिए । उनले त्यसलाई स्वीकार्दै विज्ञापन पनि बनाउने तयारी थालेकी हुन् ।

उनले निर्माण कम्पनी खोल्ने सोचाइ पहिलेदेखि नै रहेको बताएकी छन् । यसको शुरुआत विज्ञापन निर्माणबाट हुने बताएकी छन् । पहिलो प्रोजेक्ट कसरी गर्ने भनेर निर्देशकसँग छलफल गरिरहेको उनले बताइन् ।

सुटिगदेखि लिएर विज्ञापनमा सनी मात्रै फिचर्ड हुने छिन भने प्रोडक्सन हाउसको बाँकी काम सबै ड्यानिएलको जिम्मा हुनेछ ।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, फागुन ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्