Kathmandu Press

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने 

आज प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रदेश प्रमुखले अपराह्न ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने 
Hardik ivf

काठमाडौं, जेठ २४ : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । 

आज प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रदेश प्रमुखले अपराह्न ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन हुन्छ । 

प्रकाशित मिति: ०८:२० बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्