Kathmandu Press

केन्याको एक विद्यालयमा भागदौड मच्चिदा १४ विद्यार्थीको मृत्यु

काठमाडौं, माघ २१ : केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिमा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राजधानी नैरोबीको उत्तर पश्चिममा ....

केन्याको एक विद्यालयमा भागदौड मच्चिदा १४ विद्यार्थीको मृत्यु
Hardik ivf

काठमाडौं, माघ २१ : केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिमा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएको समाचारमा जनाइएको छ ।

सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशंका गरेका छन् । तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, माघ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्