Kathmandu Press

भ्याटमा वार्षिक १ करोड कारोबार गर्नेले ४ महिनामा कर विवरण बुझाउनुपर्ने

वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने करदातालाई केन्द्रीय विजक अनुगमन प्रणालीमा आवद्ध गरिने भएको छ।
भ्याटमा वार्षिक १ करोड कारोबार गर्नेले ४ महिनामा कर विवरण बुझाउनुपर्ने
Hardik ivf

काठमाडौं, जेठ १५ : भ्याटमा दर्ता भई वार्षिक एक करोड कारोबार गर्ने करदाताले हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेकोमा अबदेखि चार महिनामा बुझाउने व्यवस्था बजेटमा गरिएको छन् ।

अर्थमन्त्री डां प्रकाशशरण महतले बजेट प्रश्तुतीका क्रममा उक्त व्यवस्था गरिएको बताएका हुन्। यसैगरी वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने करदातालाई केन्द्रीय विजक अनुगमन प्रणालीमा आवद्ध गरिने भएको छ।

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्