Kathmandu Press

ऊर्जाका लागि ८७ अर्ब ४५ करोड बजेट, ‘सिँचाइमा लगानी खेतबारीमा पानी’

ऊर्जाका लागि ८७ अर्ब ४५ करोड बजेट, ‘सिँचाइमा लगानी खेतबारीमा पानी’

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत  सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

Hardik ivf

 सरकारले दिगो र भरपर्दो सिँचाइका लागि सुविधा उपलब्ध गराउने भएको छ ।

‘सिँचाइमा लगानी खेतबारीमा पानी’ भन्ने नाराका साथ कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला जलाशययुक्त जल पथान्तरण गर्ने बहुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिइने भएको छ ।

सोमबार संसद्मा २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वर्षैभरि सिँचाइ सुविधा दिन भूमिगत र नयाँ प्रविधिको प्रयोग गरिने बताए ।

प्रकाशित मिति: १८:५२ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्