युवालाई व्यवसाय गर्न सहुलियत कर्जा, आउने वर्ष युवा उद्यमशीलता प्रवर्धन वर्ष
अर्थमन्त्री महतले बजेटमार्फत वर्ष २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्धन वर्षको रुपमा बनाइने बताएका हुन्।काठमाडौं, जेठ १५ : सरकारले युवालाई व्यवसाय गर्न सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै आगमी वर्षदेखि युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन्।
सरकारले आर्थिक वर्ष २०८०/८१ लाई राष्ट्रिय युवा उद्यमशीलता वर्षको रुपमा मनाउने घोषणा गरेको छ।
अर्थमन्त्री महतले बजेटमार्फत वर्ष २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्धन वर्षको रुपमा बनाइने बताएका हुन्।
प्रकाशित मिति: १८:२८ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१