१० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं, जेठ १५ : सरकारले बजेटमा सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो लक्ष्य घोषणा गरेका हुन्।
बजेटमा ‘देश घुमौँ देश चिनौँ' कार्यक्रम लयाइएको छ । यस्तै बजेटमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: १८:०९ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











