युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न १ अर्ब २० करोड

काठमाडौं, जेठ १५ : व्यवसायमा युवा जन शक्तिलाई आर्कषित गर्न १ अर्ब २० करोड विनियोजन गरिएको छ।
आर्थिक वर्ष २०८०र०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकासशरण महतले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा ‘युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब २० करोड विनियोजन गरेको बताएका हुन् ।
प्रकाशित मिति: १७:३४ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











