रासायनिक मल अनुदानमा ३० अर्ब विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले किसानलाई रासायनिक मलतर्फ अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले समयमै आपूर्ति सुनिश्चित गरिने पनि बताए।
प्रकाशित मिति: १७:२४ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











